यस्तो छ तपाईको आज (मंगलबार) को राशिफल, आज क-कसलाई छ त शुभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ । अचल धनको उपयोगबाट सामान्य फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका … Continue reading यस्तो छ तपाईको आज (मंगलबार) को राशिफल, आज क-कसलाई छ त शुभ ?