पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २५२ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टाचमा थप ५ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार २ हजार ७२५ पिसिआर परिक्षण गर्दा ५ सय ७० मा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट २ सय ५२ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै … Continue reading पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २५२ संक्रमित थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed