आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
१३ कात्तिक, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (विहिबार कात्तिक-१३ गते, अक्टोबर-२९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९१ पैसा र विक्रिदर ११८ रुपैयाँ ५१ पैसा रहेको छ । आज डलरको भाउ झण्डै २६ पैसाले बढेको छ । … Continue reading आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed