आज काठमाडौं उपत्यकाका १८८८ सहित देशैभरी ३५१७ जनामा कोरोना संक्रमण
१४ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १८८८ जनासहित देशैभरी २३६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा १३, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा १३४, तेह्रथुममा ३, भोजपुरमा … Continue reading आज काठमाडौं उपत्यकाका १८८८ सहित देशैभरी ३५१७ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed