आज ४ हजार भन्दा बढी कोरोना संक्रमित निको भए
१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ४०९६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ४०९६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख २८ … Continue reading आज ४ हजार भन्दा बढी कोरोना संक्रमित निको भए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed