आज देशैभर ३१५० जना कोरोना संक्रमणबाट मुक्त

१७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३१५० जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३१५० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३१५० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज देशैभर ३१५० जना कोरोना संक्रमणबाट मुक्त