कोरोना संक्रमणबाट आज पनि २४ जनाको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो
१७ कात्तिक, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २४ जनाको मृत्यु भएको हो । आज थपिएका २४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ । कोरोना संक्रमणबाट आज २३ जनाको मृत्यु, मृतकको संख्या ९६० पुग्यो .
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed