आज काठमाडौं उपत्यकाका १४६८ सहित देशैभरी ३११४ जनामा कोरोना संक्रमण

१८ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १४६८ जनासहित देशैभरी ३११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ मा ३०७, प्रदेश २ मा १००, बागमती प्रदेशमा २०३२, गण्डकी प्रदेशमा १८९, लुम्बिनी प्रदेशमा ३३७, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १०६ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ … Continue reading आज काठमाडौं उपत्यकाका १४६८ सहित देशैभरी ३११४ जनामा कोरोना संक्रमण