यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु भएकी पत्नी सिता महरालाई पशुपतिको आर्यघाटमा अन्तिम श्रद्धान्जलि दिएका छन् । शरीरमा अक्सिजनको मात्रा घटेको र निमोनिया देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा राखेर उपचार गरिएकी महराको आज बिहान ६ः२५ मा निधन भएको थियो । उपचारकै क्रममा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको बताइएको छ । पशुपतिको … Continue reading यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)