कोरोना संक्रमणबाट आज एकैदिन ३० जनाको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो

१८ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट आज एकैदिन ३० जनाको मृत्यु भएको छ । आज मृत्यु भएको यो संख्या दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका ३० जनाको मृत्यु भएको हो । आज थपिएका ३० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ । … Continue reading कोरोना संक्रमणबाट आज एकैदिन ३० जनाको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो