घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?
२० कात्तिक, काठमाडौं । आज विहिबार सुनको मूल्य २०० रुपैँयाले घटेको छ । बुधबार ९६ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैंयाले घटेर प्रतितोला ९६ हजार २ सय मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, आजको बजारमा तेजावी सुनपनि २ सय रुपैँयाले घटेर प्रतितोला ९५ हजार ७ सय रुपैँयामा कारोबार … Continue reading घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed