आज देशैभरी ३०५१ जनामा कोरोना संक्रमण, उपत्यकामा १३९८ थपिए
२० कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १३९८ जनासहित देशैभरी ३०५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १०९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ३, उदयपुरमा १९, ओखलढुंगामा ६, झापामा ११०, तेह्रथुममा ३, भोजपुरमा १, धनकुटामा … Continue reading आज देशैभरी ३०५१ जनामा कोरोना संक्रमण, उपत्यकामा १३९८ थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed