प्रचण्डले बोलाए सचिवालय बैठक, के गर्लान् ओलीले ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका छन् । उनले अपरान्ह ३ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् । प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’का अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ । जनाइएअनुसार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलबारे ब्रिफिङ्ग गर्न प्रचण्डले … Continue reading प्रचण्डले बोलाए सचिवालय बैठक, के गर्लान् ओलीले ?