एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
२१ कार्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री … Continue reading एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed