आज पनि एकैदिन ४५०० ले कोरोना जितेर घर फर्किए

२१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार पाँचसय जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ४५०० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ४५०० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त … Continue reading आज पनि एकैदिन ४५०० ले कोरोना जितेर घर फर्किए