back

भिबोर सोसाईटी डेभलपमेन्ट बैंकको लालबन्दी शाखा कार्यालय स्थानान्तरण

वि.सं.२०७३ पुस २५ सोमवार

954 

shares

bhivor-sosite-bank

२५ पुष, काठमाण्डौं । भिबोर सोसाईटी डेभलपमेन्ट बैंकले सर्लाहीको लालबन्दिमा रहेको आफ्नो कार्यालय स्थानान्तरण गरेको छ ।
ग्राहकवर्गमा सरल, सहज र अधिक पहुँचको दृष्टिले उक्त शाखालाई आइतबारदेखि साविक ठाउँबाट सोहि वडाको पश्चिमतर्फ स्थानान्तरण गरेको छ । २०७२ सालको बिनासकारी भुकम्पका कारण उतm कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो, बैंकद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ ।
उतm शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन गर्दै बैंकका अध्यक्ष श्री सुशिलराज पराजुलीले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक हालसम्म देशका विकास बैंकहरुमा सबैभन्दा बढी चूक्ता पुँजि (रु.१८१.५० करोड) रहेको जानकारी गराउनु भएको छ ।
बैंकले आफ्ना शाखा कार्यालयहरु बाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ATM, ABBS, Mobile Banking लगायतका बैंकिङ्ग सेवाह? उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकी करण रपरिमार्जन गर्दै लगेको जनाएकोछ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टरबाट आफ्नो बैकिङ्ग सेवाप्रदान गर्दै आएको पनि जनाएको छ ।

वि.सं.२०७३ पुस २५ सोमवार ११:२० मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले सुनसरीको...

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित...

सुनचाँदीको मूल्य पुनः वृद्धि

सुनचाँदीको मूल्य पुनः वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा “MAN–Citizens Aspiring Manager Award”...