आज काठमाडौं उपत्यकाका १५१२ सहित देशैभरी २७५३ जनामा कोरोना संक्रमण

२२ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १५१२ जनासहित देशैभरी २७५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेजुङमा १, तेह्रथुममा … Continue reading आज काठमाडौं उपत्यकाका १५१२ सहित देशैभरी २७५३ जनामा कोरोना संक्रमण