आज देशैभरी २५७१ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए १४२८
२४ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १४२८ जनासहित देशैभरी २५७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा १२, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ३३, तेह्रथुममा १, भोजपुरमा … Continue reading आज देशैभरी २५७१ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए १४२८
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed