कोरोना संक्रमणबाट आज पनि २१ जनाको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो
२५ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज पनि २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २१ जनाको मृत्यु भएको हो । आज थपिएका २१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ । कोरोना संक्रमणबाट आज पनि १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो .
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed