हेर्नुहोस् कस्तो छ त तपाईको आज (बुधबार) को राशिफल ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ । अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । बलजफ्तीले समस्या निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्लान् । … Continue reading हेर्नुहोस् कस्तो छ त तपाईको आज (बुधबार) को राशिफल ?