एकै बर्षमा बाबु, बाजे र बजैको मृत्यु, मागेर किरिया बस्दै १२ वर्षीय बालक

संसार न्यूज संवाददाता, मुगु । उमेर १२ वर्ष । झोलाभरी किताब बोकेर स्कुल जाने बेला । अनि आमा बुवाको काखमा खेलेर कुदेर घुर्काएर, रोएर हाँसेर खाने उमेर । तर, मुगुका १२ वर्षीय युवराज कुमाल यतिबेला आफ्नो हजुरआमाको किरिया बसेका छन् । कात्तिक अन्तिम र मंसिर सुरुवातको अनि मुटु नै छेड्लाजस्तो चिसोमा यी बालक आँखाभरी आँसु … Continue reading एकै बर्षमा बाबु, बाजे र बजैको मृत्यु, मागेर किरिया बस्दै १२ वर्षीय बालक