आज घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ प्रतितोला ?

२७ कात्तिक, काठमाडौं । आज बिहिबार सुनको मूल्य २ सयले घटेको छ । बुधबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज २ सयले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको भाउ पनि २ सयले घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको … Continue reading आज घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ प्रतितोला ?