आज काठमाडौं उपत्यकाका ९७३ सहित देशैभरी १९१३ जनामा कोरोना संक्रमण

२७ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९७३ जनासहित देशैभरी १९१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७६४, ललितपुरमा ललितपुरमा १२६ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा ४, ओखलढुंगामा ३, झापामा ४९, तेह्रथुममा १, भोजपुरमा १, धनकुटामा ३, … Continue reading आज काठमाडौं उपत्यकाका ९७३ सहित देशैभरी १९१३ जनामा कोरोना संक्रमण