back
CTIZAN AD

वस दुर्घटना हुँदा नौ घाइते

वि.सं.२०७३ पुस २६ मंगलवार

1K 

shares

अनिल वाग्ले, २६ पुस, झापा । पौष २६ झापाको शान्तिनगरबाट विर्तामोड जाँदै गरेको यात्रु वाहक मिनि वस बुधबारे ९ को खाली खोला दक्षिणमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

आज दिउँसो करिव १ बजे तिर ट्याक्टरलाई साइड दिने क्रममा मे १ ख २३७७ नम्बरको मिनिबस दुर्घटना हुँदा शान्तिनगर ५ की ललीता गड्तौला, शान्तिनगर १ का पृथराज लिम्बु, शान्तिनगर १ की सृजना वस्नेत, सोही वडा की नीरा न्यौपाने, शान्तिनगर ५ की अम्बिका भण्डारी, शान्तिनगर ७ का नवराज गौतम, शान्तिनगर ६ मञ्जु गड्तौला, सोहि वडा की विनिता भट्टराई र शान्तिनगर ९ का लोकनाथ भट्टराई घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको इप्रका बुधबारेका प्रमुख खेमनारायण श्रेष्ठले जनाएका छन् । घाइतेको चारआलीमा रहेको मनकामना अस्पतालमा उपचार भईरहेको श्रेष्ठले जनाएका छन् ।

वि.सं.२०७३ पुस २६ मंगलवार १०:४७ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...