ओम गणेशाय नम : हेर्नुस्, कुन राशिका लागि कस्तो छ आजको दिन ?
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न हतार नगर्नुहोला। वृष … Continue reading ओम गणेशाय नम : हेर्नुस्, कुन राशिका लागि कस्तो छ आजको दिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed