back

संरक्षण नहुँदा ऐतिहासिक लिपि नष्ट हुँदै

वि.सं.२०७३ पुस २७ बुधवार

507 

shares
NTC AD

२७ पुस, बेनी (म्याग्दी)  । म्याग्दीको दुर्गम कुइनेमङ्गले गाविसस्थित रिखार बराह ताल परिसरमा रहेका ऐतिहासिक महत्वका शिलालेखमा रहेका लिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् ।

लोपोन्मुख जाति छन्त्याल र मगर भाषामा लेखिएका शिल्पलिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका हुन् । हालै मात्र रिखार क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थिति र धार्मिक स्थलको भ्रमण गरी फर्किनुभएका योगगुरु नवीन जुग्जालीले दिएको जानकारीअनुसार त्यहाँ ढुंगामा लेखिएका ती भाषाका सयौँ लिपि नष्ट हुने अवस्थामा छन् ।

लिपि संरक्षणमा स्थानीय तथा सरोकारवालाको बेवास्ताका कारण यस्तो समस्या आएको जुग्जालीले बताउनुभयो । कुइनेमङ्गलेका युवा हरि छन्त्यालले त्यस क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकासका लागि पहल भइरहेको बताउनुभयो ।

वि.सं.२०७३ पुस २७ बुधवार ०३:१३ मा प्रकाशित

ADBL AD
‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

गलकोट (बागलुङ) । नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै...

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना...

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...