back

संरक्षण नहुँदा ऐतिहासिक लिपि नष्ट हुँदै

वि.सं.२०७३ पुस २७ बुधवार

678 

shares
IME Limited
NTC AD

२७ पुस, बेनी (म्याग्दी)  । म्याग्दीको दुर्गम कुइनेमङ्गले गाविसस्थित रिखार बराह ताल परिसरमा रहेका ऐतिहासिक महत्वका शिलालेखमा रहेका लिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् ।

लोपोन्मुख जाति छन्त्याल र मगर भाषामा लेखिएका शिल्पलिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका हुन् । हालै मात्र रिखार क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थिति र धार्मिक स्थलको भ्रमण गरी फर्किनुभएका योगगुरु नवीन जुग्जालीले दिएको जानकारीअनुसार त्यहाँ ढुंगामा लेखिएका ती भाषाका सयौँ लिपि नष्ट हुने अवस्थामा छन् ।

लिपि संरक्षणमा स्थानीय तथा सरोकारवालाको बेवास्ताका कारण यस्तो समस्या आएको जुग्जालीले बताउनुभयो । कुइनेमङ्गलेका युवा हरि छन्त्यालले त्यस क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकासका लागि पहल भइरहेको बताउनुभयो ।

वि.सं.२०७३ पुस २७ बुधवार ०३:१३ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...