कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो
२ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो । आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२४७ पुगेको छ । आज देशैभरी ५०२ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ३३९ जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed