आज १२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५९ पुग्यो

३ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १२ जनाको मृत्यु भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ । कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो   .