हेर्नुहोस् के भन्छ त तपाईको आज (विहिबार) को राशिफल ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ धेरै उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ । आफूलाई धेरै लाभ नभए पनि दिगो योजना बन्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । रोकिएका काम दोहोर्याउन सकिनेछ।अध्यात्मभाव … Continue reading हेर्नुहोस् के भन्छ त तपाईको आज (विहिबार) को राशिफल ?