कोरोना संक्रमणबाट आज पनि १७ जनाको मृत्यु, मृतकको संख्या १२७६ पुग्यो

४ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो । आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२७६ पुगेको छ । आज १२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५९ पुग्यो … Continue reading कोरोना संक्रमणबाट आज पनि १७ जनाको मृत्यु, मृतकको संख्या १२७६ पुग्यो