यस्तो छ तपाईको आज (शनिबार) को राशिफल ! हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले … Continue reading यस्तो छ तपाईको आज (शनिबार) को राशिफल ! हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?