माधव नेपालले भने- ‘सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कार्वाही गरिन्छ’
६ मंसिर, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेविरुद्ध अभद्र व्यवहार गर्नेलाई कार्वाही गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रेस वक्तव्य जारी गर्दै उनले राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा अभद्र ब्यवहार तथा नाराबाजी गरेकोप्रति … Continue reading माधव नेपालले भने- ‘सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कार्वाही गरिन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed