आज ७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुग्यो

६ मंसिर, काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका ७ जनाको मृत्यु भएको हो । आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा आज पनि २२ जनाको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो .