आज आइतबार हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ! आज क-कसलाई छ त फाइदा ?
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले काम बन्नेछ भने श्रमको उचित मूल्यांकन हुनाले कामले आशा जगाउनेछ । सामान्य आम्दानी हुनेछ तर खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । … Continue reading आज आइतबार हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ! आज क-कसलाई छ त फाइदा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed