आज देशैभरी १६६९ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ९५७ जना
७ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९५७ जनासहित देशैभरी १६६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७७३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ९, उदयपुरमा ७, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा ६५, ताप्लेजुङमा २, तेह्रथुममा … Continue reading आज देशैभरी १६६९ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ९५७ जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed