आज एकैदिन ५६९९ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या झण्डै २ लाख

७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५६९९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ५६९९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ५६९९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज एकैदिन ५६९९ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या झण्डै २ लाख