कोरोना संक्रमणबाट आज पनि १६ जनाको मृत्यु, कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
७ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज पनि १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १६ जनाको मृत्यु भएको हो । आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ । हालसम्म कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ? मन्त्रालयका अनुसार हालसम्म … Continue reading कोरोना संक्रमणबाट आज पनि १६ जनाको मृत्यु, कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed