तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने … Continue reading तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?