आज ३०४३ जना निको भएसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख नाघ्यो

८ मङ्सिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३०४३ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३०४३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३०४३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज ३०४३ जना निको भएसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख नाघ्यो