कोरोना संक्रमणबाट आज एकैदिन २४ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका २४ जनाको मृत्यु भएको हो । आज थपिएका २४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३६१ पुगेको छ । आज पनि १६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको … Continue reading कोरोना संक्रमणबाट आज एकैदिन २४ जनाको मृत्यु