Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

आगलागीबाट घर सहित धनमाल जलेर नष्ट



९ मङ्सिर, सुनसरी । रामधुनी नगरपालिकाको एक घरमा आगलागी हुँदा घर सहित धनमाल जलेर नष्ट भएको छ ।

उक्त नगरपालीकाको सिंगिया बस्ने बासुदेब चौलागाईको घरमा बिजुली सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको डेढ तोलासुन, १२ तोला चाँदी, लत्ताकपडा, भाँडावर्तन र अन्नपात जलेर करिब २० लाख रुपैयाँ बराबर धनमाल नष्ट भएको छ ।

स्थानीयवासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्