कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

१० मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नं १२ की ७५ वर्षीया महिलाको उपचारका लागि लैजाने क्रममा मंगलबार राति १०ः४५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मंगलबार नै कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि बुटवल कोरोना विशेष अस्पतालमा लैजाने क्रममा बाटोमै … Continue reading कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु