back
CTIZAN AD

चलचित्र ‘दुर्गामती’ को ट्रेलर रिलिज, हेर्नुहोस भिडियोमा

वि.सं.२०७७ मंसिर १० बुधवार

699 

shares

काठमाडौँ । बलिउड अभिनेत्री भुमी पेडनेकरको नयाँ चलचित्र ‘दुर्गामती’को ट्रेलर सार्वजनिक भएको छ ।

भुमी र अभिनेता अरशद वारसीकी मुख्य भुमिका रहेको चलचित्रको ट्रेलरमा भुमी फरक अवतारमा देखिएकी छिन् । थ्रिलरसँगै हरर जनरामा बनेको चलचित्रको ट्रेलरमा भगवानको मुर्ती चोरी भएको र बदलाको भावलाई देखाइएको छ ।

वि.सं.२०७७ मंसिर १० बुधवार १६:०५ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...