back
CTIZAN AD

कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीमा कोरोना संक्रमण

वि.सं.२०७७ मंसिर १० बुधवार

837 

shares

१० मंसिर, काठमाडौं । नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

संक्रमित हुने अन्य दुई खेलाडीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल रहेका छन् ।

सुरक्षा साबधानी अपनाउँदा पनि विना लक्षण नै परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको मल्लले सामाजिक संजालमा लेख्दै भनेका छन् । मल्लले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन समेत अनुरोध गरेका छन् ।

आजदेखि अनौपचारिक रुपमा सुरु भएको बन्द प्रशिक्षणका बोलाइएको २२ खेलाडी मध्ये १६ खेलाडीको स्वाव परीक्षण गरिएकोमा तीन खेलाडीमा संक्रमण पुष्टि भएको बताइएको छ ।

कोरोना देखिएका तीनैजना खेलाडीको अवस्था सामान्य रहेको र तीनैजना आइसोलेसनमा बस्ने बताइएको छ । साथै अर्का स्टाफ प्रदीप लामालाई पनि कोभिड पोजेटिभ देखिएको क्यानले जनाएको छ ।

Swabs of Players, officials and ground staffs have been collected yesterday for the Covid-19 Test prior to the national…

Posted by Cricket Association of Nepal-CAN on Wednesday, November 25, 2020

वि.सं.२०७७ मंसिर १० बुधवार २१:४२ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...