Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

केकीले बनाउने भइन् ‘बोक्सीको घर’



काठमाडौँ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले नयाँ फिल्म निर्माण गर्ने भएकी छिन् । उनले नाटक ‘बोक्सीको घर’ लाई फिल्ममा उतार्ने भएकी हुन् ।

उनले निर्माण गर्न लागेको यस चलचित्रलाई सुलक्षण र सुब्रतराज आचार्यले निर्देशन गर्न लागेका छन् । विगत चार वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ लाई फिल्ममा रुपान्तरण गर्न लागिएको उक्त फिल्ममा केकी नै मूख्य भूमिकामा देखिने भएकी छन् । उनले बोक्सीको घरको पहिलो झलक समेत सार्वजनिक गरेकी छिन् । ‘बोक्सीको घर’ नाटकको लेखन तथा सुलक्षण भारतीले गरेका थिए ।

फिल्म ‘बोक्सीको घर’मा केकीसँगै अभिनेता गौरव पहारीको पनि मुख्य भूमिका रहनेछ फिल्मको छायाँकन चार महिनापछि सुरु हुनेछ । केकीले यसअघि विशाल घण्डारीसँग मिलेर ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन