Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमणबाट रुपन्देहीमा आज थप दुईको मृत्यु



११ मंसिर, रुपन्देही । कोरोना संक्रमणबाट रुपन्देहीमा आज बिहान थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनीका ७५ वर्षीय पुरुष रहेका छन् ।

मंसिर ४ गते कोरोना पोजेटिभ देखिर्एपछि कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएर उपचार गरएका उनको बिहिबार बिहान ६ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उनमा ज्वरो, मुटुरोग, निमोनिया र श्वास प्रश्वासमा समस्या रहेको बताइएको छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं ९ की ८५ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक २८ गते कोरोना पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएकी उनको बुधबार राति २ः४३ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार उनमा पनि ज्वरो, निमोनिया, मधुमेह र श्वास प्रश्वासमा समस्या रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार