Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष डा. शाक्यको निधन



११ मंसिर, काठमाडौं । योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्र कुमार शाक्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा गम्भीर अवस्थामा उपचाररत ७६ वर्षीय शाक्यको विहिबार विहान ४ बजे निधन भएको हो ।

कात्तिक २० गते कोरणेना संक्रमण देखिएपछि २५ गते ग्लोवल अस्पतालमा भर्ना भइ उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था खराब भएपछि मंसिर ९ गते ( मंगलबार) मेडिसिटी अस्पतालमा लगिएको थियो । मेडिसिटीमा भर्ना भएको दुईदिनमै उनको मृत्यु भएको हो ।

उच्च रक्त चाप र मधुमेहको समस्या भएका शाक्यमा पछिल्लो अवस्थामा मिर्गौलाको समस्या समेत देखिएको बताइएको छ ।

काठमाडौं निवासी डा शाक्य तत्कालिन मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीको पालामा योजना आयोगका उपाध्यक्ष बनेका थिए भने तत्कालिन अर्थमन्त्री रामशरण महतका पालामा अर्थमन्त्रालयको आर्थिक सल्लाहकार समेत रहेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार