कोरोना संक्रमणबाट आज पनि २३ जनाको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

११ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २३ जनाको मृत्यु भएको हो । आज थपिएका २३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै, आज एकैदिन २८ जनाको मृत्यु