तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पारिवारिक आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । … Continue reading तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?