Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

भरतपुर अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु



१२ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १७ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ५ः१५ मा मृत्यु भएको हो ।

मंसिर ५ गते कोरोना संक्रमणसहित ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या भइ अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्य अवस्था जटिल भएपछि मंसिर ६ गते अस्पतालको कोभिड आइसीयुमा राखेर उपचार गरिएको थियो । उनमा मंसिर ३ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै हेटौडा १० बस्ने ५७ वर्षीया महिलाको पनि सोहि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मंसिर ११ गते (बिहिबार) कोरोना संक्रमणसहित ज्वरो, खोकी र श्वास प्रस्वासको समस्याहित अस्पतालमा भर्ना भएकी उनको शुक्रबार बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनमा मंसिर ८ मा कोरोना संक्रमण देखिएको पनि अस्पतालले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार